निवेदनमा रु.१०/-को टिकट
प्रमाण पुरा भएकै दिन
१) अनुसूची-१ बमोजिमको ढाँचामा २ प्रति विवरण भरि निम्न कागजातको प्रतिलिपि राखी निवेदन दिनुपर्ने ।
क) बाबु, आमाको नेपाली नागरिकताको प्रमाण पत्र ।
ख) कर्मचारी बहाल रहेको कार्यालयको सिफारिस ।
ग) जन्मस्थान र नाता खुल्ने गरी स्थानीय तहको जन्मदर्ता प्रमाण पत्र ।
घ) जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र (SLC/SEE वा सो भन्दा माथि )
ङ) विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाण पत्र ।