Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मुगु

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मुगु

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रथम त्रैमासिक सार्वजनिक सुनुवाईको कार्यक्रम सोरु गाउँपालिकामा सम्पन्न

2076-07-20

2076-07-20


मिति २०७६।०७।१९ गते जिल्ला मुगु सोरु गा.पा.वडा नं. ८ तारापानी बजारको प्राङ्गणमा सोरु गा.पा. प्रमुख, प्रमुख जिल्ला अधिकारी, यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. भुवनेश्वर प्रसाद साह, सोरु गा.पा.का वडा अध्यक्षहरु, बिभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, नागरिक समाजका अध्यक्ष, बिभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रमुख एवं प्रतिनिधिहरु, सर्वसाधारण, व्यापारी, पत्रकार, युवा तथा बाल क्लवका अध्यक्ष एवं प्रतिनिधि, स्थानीय संचारकर्मीहरु लगायतको उपस्थितीमा समुदाय-प्रहरी साझेदारीको व्यानरमा यस कार्यालयबाट आर्थिक बर्ष २०७६/०७७ मा भए गरेका प्रथम त्रैमासिक कार्य प्रगती विवरणको बारेमा सुचना हक सम्बन्धी ऐन २०६४ को दफा ४ र ५ बमोजिम सार्वजनिक महत्वको सुचना मात्र प्रवाह गरी सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिएको र आमनागरिकबाट राखिएको जिज्ञासा/प्रश्नहरुको बारेमा संतोषजनक जवाफ यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. भुवनेश्वर प्रसाद साह ज्यूबाट दिई प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । 

पछिल्लो अपडेट गरिएको : 2082-12-30 18:53:57

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मुगु .