2076-07-01
2076-07-01
तस्बिर :
अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षति घटऔं, आधारभूत सेवा प्रवाह रोकिनवाट जेगाऔं , भन्ने मूल नाराका साथ जिल्ला विपद् ब्यवस्थापन समितिको संयोजन तथा ब्यवस्थापनमा मुगु जिल्ला स्थित सरकारी निकाय, मानवीय क्षेत्रमा क्रियाशील गै.स.स.,स्थानीय तह नागरिक समाजको सहभागितामा मिति २०७६।०६।२६ देखि सप्ताहब्यापी रुपमा विभिन्न कार्यक्रमका साथ International Day For Disaster Reduction (IDDR) मनाउने क्रममा पहिलो दिन अर्थात १३ अक्टोवर २०१९ मा जिल्ला प्रशासन कार्यालय, मुगुमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।